close

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता यात्रुसहितको बस खोजी तथा उद्धार कार्यमा जुटेको भारतीय टोलीको म्याग्नेटिक डिभाइस (चुम्बक) नै हराएको छ । शनिवार नदीमा बेपत्ता बस खोज्ने क्रममा भारतीय 'नेसनल डिजास्टर रेस्पोन्स फोर्स' को चुम्बक हराएको हो । खोजी तथा उद्धार कार्यम...