close

काठमाडौं । सोमबार गोङ्गबु नयाँबसपार्कस्थित ल्होत्से मलका मोबाइल पसल तोडफोड गरी लुटपाट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका २९ वर्षीय सरोज पौडेल रहेका छन् । अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा ...