काठमाडौं । सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) दिने विद्यार्थीहरूका लागि हाम्रो एक्जाम नामक मोबाइल एपले रेकर्डेड कक्षाहरू सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूले उक्त एपमा उपलब्ध विभिन्न विषयका रेकर्डेड कक्षाहरू मार्फत आफ्नो परीक्षाको तयारी गर्न सक्नेछन् । हाललाई यो एप प्...