काठमाडौं । इन्टरनेटको एउटा फाइदा भनेको वास्तविक समयमा मानिसहरूसँग कुरा गर्न अथवा अन्य कुनै सहकार्य गर्न सक्नु हो । सामान्य च्याटदेखि ठूला ठूला निर्णय लिने कामसम्म, इन्टरनेटको उपलब्धतामा कुनै पनि कामको लागि बहना बनाउने छुट छैन । तर कहिलेकाहीँ आफूसँग भएका नोटहरू श...