close

काठमाडाैं । ह्यावे नेपालकाे ‘सिड्स फर द फ्युचर २०२२’ सम्‍पन्न भएकाे छ । मंगलबार राजधानीमा एक कार्यकम गर्दै ह्यावे नेपालले याे कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको जानकारी दिएको हो । ह्यावेकाे काेर्पाेरेट साेसल रेस्पाेन्सिबिलिटी (सीएसआर) अन्तर्गत आ...