काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले वैज्ञानिक तथा प्राविधिज्ञहरुकाे तथ्याङ्कसहित नयाँ वेबसाइट सञ्चालनमा ल्याएकाे छ । शुक्रबार एक कार्यक्रम गर्दै नास्टले whoiswho.nast.gov.np नामकाे वेबसाइट सार्वजनिक गरेकाे हाे । विज्ञान तथा प्रविध...