काठमाडौं । नेपालको ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ । कम्पनीले शुक्रबार प्राधिकरणलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क बापत बुझाउनुपर्ने दुई अर्ब १५ करोड १४ ल...