close

काठमाडौं । डिजिटल वालेट नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकमको बिल भुक्तानीमा क्याशब्याक अफर ल्याएको छ । कम्पनीले १५० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सकिने गरी नयाँ अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो अफर ४ मङ्सिर २०८१ देखि ३० माघ २०८१ सम्म म...