close

काठमाडौ‍ं । विश्वकै ठूला पुस्तक प्रकाशक मध्येको एक पेन्गुइन र्‍यान्डम हाउसले आफ्ना पुस्तक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलको तालिमका लागि प्रयोग गर्न नदिने निर्णय लिएको छ । प्रकाशक पेन्गुइन र्‍यान्डम हाउसले एआईप्रतिको आफ्नो धारणा छापिएको रूपमा पुस्तकमा न...