close

काठमाडौं । सामाजिक सञ्जाल एप इन्स्टाग्रामले पनि पोस्ट पिन गर्ने फिचर ल्याएकाे छ । यो फिचर प्रयोग गरी प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा तीनवटा पोस्ट वा रिल पिन गर्न सक्नेछन् । इन्स्टाग्रामले वैशाखमा परीक्षण गरिरहेको पोस्ट पिन गर्ने फिचर मंगलबार सार्वजनिक गरेको हो । यो फिचर ...