close

काठमाडौं । एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने योजना अगाडि बढेसँगै उकालो लागेको कम्पनीको शेयर मूल्यमा शुक्रबार उनले नयाँ आशङ्का व्यक्त गरेसँगै भारी मात्रामा गिरावट देखिएको छ । शेयरको मूल्य बजार खुले लगत्तै १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ र अधिग्रह...