काठमाडौँ । एक चिनियाँ लाइभस्ट्रिमरको वास्तविक अनुहार लाइभ भिडिओको क्रममा अचानक देखिँदा उनले ठुलो सङ्ख्यामा फलोअर्स गुमाउनु परेको घटना एउटा भाइरल भएको छ । एउटा ब्युटी फिल्टरमा आएको प्राविधिक गडबडीका कारण ती इन्फ्लुएन्सरको डिजिटल मास्क हटेको थियो, जसले उनको वास्तविक स्व...
