close

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका उपसभापति ध्रुव अधिकारी पाँच लाख रुपैयाँ नगदसहित पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा फैलिएको फोटो र सूचना भ्रामक रहेको पाइएको छ । निर्वाचनको मौन अवधिमा उम्मेदवार र पार्टीका जिम्मेवार नेताको चरित्रहत्या गर्ने उद्देश्यले...