काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा आफ्ना पार्टीबारे भ्रमपूर्ण सूचना फैलिएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक सञ्जालमा आउने असत्य सूचनाले पार्टीका कार्य...
