close

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् प्युठान क्षेत्र नम्बर १ का उम्मेदवार सूर्यबहादुर थापामाथि जुत्ता प्रहार भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ भ्रामक भएको पुष्टि भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकको आलोचना गरिएको थापाको एक भाषणलाई...