काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेदवार बनेकी अभिनेत्री एवं राजनीतिकर्मी निशा अधिकारीले आफूमाथि भइरहेको सामाजिक सञ्जालको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छिन् । शनिबार फेसबुकमा एक पोस्ट राख्दै उनले महिला उम्मेदवारमाथि गरि...
