close

काठमाडौँ । सरकारले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका प्रमुख सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएपछि साइबर ब्युरो टिकटकमा सक्रिय हुने भएको छ । ब्युरोले बिहीबार आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै टिकटकमा जोडिन आग्रह गरेको हो । ब्युरोले इमर्जेन्सीको ...