काठमाडौं । एसएलसीको रिजल्ट आएपछि आफ्नो नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका खरिद गर्नुपर्ने दिनहरू के तपाईँलाई याद छ ? तर आजको दिनमा यो अवस्था परिवर्तन भइसकेको छ । अब तपाईँले आफ्नो मोबाइलमा नै एसएमएसमार्फत घरमै बसेर आरामले आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ । यो क...