close

काठमाडौं । फिङ्गरप्रिन्ट र फेसियल रिकग्निशन फिचर सहितकाे विश्वकै पहिलाे स्मार्ट बन्दुक सार्वजनिक भएकाे छ । अमेरिकास्थित बायोफायर कम्पनीले यो बन्दुक बजारमा ल्याएको हो । सेल्फ डिफेन्स अर्थात् आत्मरक्षालाई लाक्षित गर्दै ल्याइएकाे याे बन्दुकमा फिङ्गरप्रिन्ट अनलकिङ...