काठमाडौं । बिहान १० बजेदेखि नै कर्मचारी सञ्चय कोषको कार्यलय, ठमेल परिसरका साइबर क्याफेमा भीड लाग्छ । त्यहाँ भर्खरै सञ्चय कोषमा जोडिन लागेका बिनिता थापा र सृजना कार्की पनि केवाईसी अद्यावधिकका लागि सञ्चय कोषकै भवनको पछाडिको साइबरबाट अनलाइन फारम भरिरहेका थिए । ...