close

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अरबिन्द साहले डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद साहले सूचना प्रविधि (आईटी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र...