close

काठमाडौं । सन् २०२२ मा २२ वर्षकी भारतीय युवती ग्रीष्माले आफ्नो प्रेमी शेरोन राजको हत्या गर्ने योजना बनाइन् । उक्त योजना सफल बनाउन उनले इन्टरनेटको सहायता लिइन् । त्यसका लागि उनले पारासिटामोल र झार मार्ने विषादी पाराकटलाई कसरी बिस्तारै असर गर्ने विषको रूपमा प्रयोग गर्न सक...