काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार निर्माण गर्न ५०० अर्ब डलरको लगानी घोषणा गरेका छन् । मङ्गलबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले उक्त लगानीको घोषणा गरेका हुन् । कार्यक्रममा ओपनएआईका सीईओ साम अ...