close

काठमाडौँ । अध्यागमन विभागले निषेधित क्षेत्र (Restricted Area) मा पदयात्रा गर्न चाहने विदेशी पर्यटकका लागि 'ट्रेकिङ पर्मिट' प्रक्रियालाई पूर्णतः डिजिटल र झन्झटरहित बनाएको छ । विभागले देशका १३ जिल्लाका निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइन प्रणालीमार्फत अ...