close

काठमाडौँ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल जेमिनाईमा एक शक्तिशाली अपडेट ल्याएको छ । अब यो नयाँ फिचरको मद्दतले अब जेमिनाई च्याटबटले प्रयोगकर्ताका प्रश्नहरूको जवाफमा केवल लिखित जवाफ (Text) वा साधारण चित्र मात्र नभई पूर्ण रूपमा अन्तरक्रियात्मक थ्रिडी मोडेल र...