close

काठमाडौं । युरोपेली संघ (ईयू) ले ठूला प्रविधि कम्पनीहरूले डिपफेक भिडिओमाथि नियन्त्रण गर्न नसकेको भन्दै कारबाही अगाडि बढाउने तयारी गरेको छ । गुगल, फेसबुक र ट्वीटरले आफ्नो प्लेटफर्ममा डिपफेक भिडिओ र नक्कली अकाउन्टहरू विरुद्ध कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोपमा ...