close

काठमाडौं । कोरियाली प्रविधि कम्पनी सामसङले विश्वकै पहिलो पारदर्शी माइक्रोएलईडी स्क्रिन ल्याएको छ । कम्पनीले भोलि मङ्गलवारदेखि अमेरिकाको लस भेगासमा सुरु हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) को फर्स्ट लुक कार्यक्रम मार्फत पारदर्शी माइक्रोएलईडी डिस्प्ले प्रस्तुत गरेको हो । त...