close

काठमाडौं । ओपनहाइमर नामक अङ्ग्रेजी फिल्मले अहिले काठमाडौं लगायत विश्व सिने जगतमै हलचल ल्याइरहेको छ । परमाणु बमका पिता मानिने रोबर्ट ओपनहाइमरको जीवनी माथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमिथस’ लाई आधार बनाएर यो फिल्म बनेको हो ।  सन् २००६ मा उक्...