close

काठमाडौं । गत वर्षको नोभेम्बरमा सार्वजनिक भएको च्याटजीपीटीको मोबाइल एप एन्ड्रोइडमा पनि एप उपलब्ध हुने भएकाे छ । यसअघि आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध एप ओपनएआईले एन्ड्रोइडमा पनि उपलब्ध गराउन लागेकाे हाे । ओपनएआईले&nbs...