काठमाडौँ । “म हरेक दिन युट्युबमा भिडिओ राख्छु, तर मेरो च्यानलको ग्रोथ नै भइरहेको छैन ।” यो कन्टेन्ट क्रिएसनको यात्रामा लागेका अधिकांश युट्युबरको साझा गुनासो र समस्या हो । भिडिओको सङ्ख्या बढाउँदा पनि भ्युज र सब्सक्राइबर नबढेपछि धेरैले बीचमै हार मान्ने गर...
