close

काठमाडौं । हाम्रो स्मार्टफोनले हाम्रा कुराकानी सुन्ने गरेको कुरा कतै न कतैबाट सुनिरहेकै हुन्छौं । कतिपय समय हामीलाई कुन विज्ञापन देखाउने भन्नका लागि फोनले हाम्रो कुराकानी सुनेकै हुनुपर्छ भन्ने पनि हामीलाई लाग्छ । सत्य कुरा त के हो भने कम्पनीहरू हामीले कतिखेर ...