काठमाडौं । फेसबुक मेसेन्जरमा अपरिचित व्यक्तिबाट आएको मेसेजले गर्दा एक व्यक्ति १० हजार रुपैयाँ ठगिन पुगेका छन् । सस्ताे मूल्यमै आईफोन पाउने लाेभमा ती व्यक्तिले पैसा गुमाउन पुगेका हुन् । हालै साइबर ब्यूराेमा ठगीमा परेँ भन्दै उनले उजुरी दिए । उजुरी अनुसार पीडितले सब...
