close

काठमाडौँ । गुगलले एन्ड्रोइडका सबै प्रयोगकर्ताहरूका लागि गुगल फोटोज (Google Photos) मा AI Enhance बटन र भिडिओ प्लेब्याक स्पिड कन्ट्रोल गरी दुईवटा नयाँ फिचर थप गरेको छ । यी फिचर अहिले विश्वव्यापी रूपमा रोलआउट हुन सुरु भइसकेका छन् । गुगलले ट्वीटर/एक्स मार्फत आफ्नो नया...