काठमाडौं । कर्मचारी सरुवा भएपछि हेलो सरकारको फेसबुक पेज र एक्स ह्यान्डल निष्क्रिय भएको छ । सर्वसाधारणले गुनासो राख्ने हेलो सरकारको एक्स ह्यान्डल र फेसबुक पेज करिब डेढ महिनादेखि निष्क्रिय अवस्थामा रहेको हो । दुई लाख ६७ हजार बढी फलोअर भएको एक्स ह्यान्डलबाट ...