close

काठमाडौं । जूम मिटिङलाई व्यवस्थापन गर्न क्यालेण्डरको आवश्यकता पर्छ । हालसम्म यसका लागि हामीले आउटलुक र गुगल क्यालेण्डरको प्रयोग गरिरहेका छौं ।  तर निकट भविष्यमा यो परिवर्तन हुने अपेक्षा गरिएको छ । जूमले अब आफ्नो सेवालाई भिडियो कन्फ्रेन्सिङदेखि ईमेल र क्यालेण्डर सेवामा...