close

काठमाडौं । नेपालमा पहिलो पटक आईफोन १४ प्रो म्याक्सबाट चलचित्रको छायाङ्कन गरिने भएको छ । क्राइम विधामा आधारित फिल्म 'अ प्लेस अन्डर द सन'को सम्पूर्ण दृश्य आईफोनबाट छायाङ्कन हुने भएको हो । जेसन लोप्चनको निर्देशनमा बन्न लागेको फिल्मलाई प्रविन लिम्बूले छायाङ्कन...