close

काठमाडौं । एप्पलले नयाँ म्याक प्रो सार्वजनिक गरेको छ । वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२३ को अवसरमा सोमबार एम टु अल्ट्रा (M2 Ultra) चिप भएको म्याक प्रो सार्वजनिक गरिएकाे हो । डिजाइन हेर्ने हो भने २०१९ मा सार्वजनिक भएको म्याक प्रोभन्दा नया...