close

काठमाडौँ । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालमा सामाजिक सञ्जाल र अनलाइनका विभिन्न माध्यममा मालवेयरमार्फत डेटा चोरी गर्ने गिरोह सक्रिय भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यरोले सजग रहन आग्रह गरेको छ । प्रयोगकर्तालाई विभिन्न एपमार्फत विश्वकप निःशुल्क हेर्न सकिने लोभ देखा...