close

काठमाडौँ । सोमबार राजधानीमा भएको जेनजीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राख्न थालिएको छ ।  विशेषगरी घाइतेहरू रहेको सिभिल अस्पताल, ट्रमा अस्पताल र एभरेष्ट अस्पताल रहेको क्षेत्रमा रगत अभाव...