काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गर्न संवैधानिक अड्चन देखिएको छ । संविधानले प्रधान न्यायाधीश तथा न्यायाधीश रहिसकेको व्यक्तिलाई सरकारी पदमा नियुक्तिका लागि रोक लगाएको छ । यसले गर्दा देशले कार्यकारी नेतृत्व पाउन अ...
