काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआईले विकास गरेको च्याटबट ‘ग्रोक’ विवादमा आएको छ । शब्दकै भरमा फोटोबाट कपडा हटाइदिने र यौनजन्य बनाइदिने फिचर थपिएसँगै त्यसको दुरुपयोग हुन थालेपछि ग्रोकको आलोचना भएको हो । ...
