काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सूचना पहुँच केन्द्रले गरेका कामहरू समेटेर तयार पारिएको भिडिओले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गरेको छ । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीले ३७ देशबिच गराएको प्रतिस्पर्धामा नेपालले तेस्रो ...
