close

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले एक महिनाभित्र आफू र मातहतका निकाय तथा खेल संघहरूको आर्थिक कारोबारमा विद्युतीय माध्यम प्रयोग गर्ने भएको छ । मन्त्रालयको तत्काल सुधार कार्ययोजना २०८२ ल्याउँदै मन्त्री बब्लु गुप्ताले सुधारका काम अघि बढाउन लागेका हुन् । जसअनुसार एक ...