काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको प्रणाली बिग्रिएको भन्दै ठगहरूले सर्वसाधारणलाई निशाना बनाउन थालेका छन् । बैंकको सिस्टम ध्वस्त भएको दाबी गर्दै ‘केवाईसी अपडेट’ गर्नुपर्ने बहानामा स्क्यामरहरूले ग्राहकलाई जालमा पार्ने प्रयास भइरहेको पाइएको...
