काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले सन् २०२४ मा गरेको कूल आम्दानीको १० प्रतिशत हिस्सा ठगी र जालसाजी जन्य विज्ञापनबाट रहेको खुलासा भएको छ । रोयटर्सले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो । रोयटर्सको प्रतिवेदन अन...
