काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसहित तीन जना रहेका छन् । ब्युरोका अनुसार उनीहरूले फेसबुकमा विभिन्न बैँकको नाममा आकर्षक विज्ञापनमार्फत बोनस...
