close

काठमाडौँ । धेरै एन्ड्रोइड डिभाइसहरूमा जीबोर्ड नै डिफल्ट किबोर्डको रूपमा रहेको हुन्छ । तर गुगलका अन्य सेवाहरूसँग यसको गहिरोसँग इन्टिग्रेसन गरिएको हुन्छ । जसले गर्दा धेरै प्रयोगकर्तालाई गोपनीयताको चिन्ता हुने गर्छ । यस्तै चिन्तालाई सम्बोधन गर्न ओपन-सोर्स एन्ड्रोइड किब...