close

काठमाडौं । विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने भएको छ । केही समयदेखि चर्चामा रहेको यो फिचर माइक्रोसफ्टले हालै केही सीमित प्रयोगकर्ता माझ सार्वजनिक गरेको हो ।  विन्डोजले आफ्नो ब्लग मार्फत अहिले यो फिचर विन्डोज इन्साइडर प्रोग्राममा रोल आउट हुन सु...