close

काठमाडौँ । फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता नोकियाको शेयर लगभग एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । एनभिडियालाई आफ्नो २.९% शेयर १ अर्ब अमेरिकी डलरमा बेच्ने सम्झौताको घोषणा लगत्तै कम्पनीको शेयरमा उछाल आएको हो । एनभिडियाले नोकियासँग आर्टिफिसियल इन्टेलिजेन्स (एआ...