काठमाडौँ । रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमार पुगेर अनलाइन स्क्यामिङ केन्द्रमा काम लगाइएका ३७ नेपालीको उद्धार गरिएको छ । अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा म्यानमार प्रहरीले छापा हानेपछि ३७ नेपाली भागेर थाइल्याण्ड प्रवेश गरेका ...
